बुढो मान्छे र समुद्र ( Budo Manchhe ra Samundra) BIBLIONEPAL

बुढो मान्छे र समुद्र ( Budo Manchhe ra Samundra)

Rs.125.00

बुढो मान्छे र समुद्र ( Budo Manchhe ra Samundra)

Low stock
Rs.125.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

अर्नेस्ट हेमिंग्वेको बहुचर्चित उपन्यास 'THE OLD MAN AND THE SEA' को यो पुस्तक भावानुवाद हो । यसलाई लेखिका तृष्णा डि कौडिन्यले भावानुवाद गर्नुभएको छ । 

पुस्तक बारेः

एउटा बुढो माझीले समुद्रमा माछाहरुसँग गर्नु परेको सङ्घर्षको कथा हो यो । प्रतिकुल परिस्थितिमा पनि आशावादी हुन उत्प्रेरणा दिने अर्नेस्ट हेमिंग्वेको यो कृति विश्व प्रसिद्द छ । निवेल पुरस्कार विजेता हेमिंग्वेले पाठकलाई आत्मविश्वासका साथ सही काम गर्ने प्रेरणा दिएका छन् । 

यसले समुद्रको प्रत्यक्ष अनुभव गर्न नपाएका नेपाली पाठकको हृदय पक्कै छचल्काउने छ । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
Publisher BIBLIONEPAL
बुढो मान्छे र समुद्र ( Budo Manchhe ra Samundra) BIBLIONEPAL

You Might Also Like