अर्नेस्ट हेमिंग्वेको बहुचर्चित उपन्यास 'THE OLD MAN AND THE SEA' को यो पुस्तक भावानुवाद हो । यसलाई लेखिका तृष्णा डि कौडिन्यले भावानुवाद गर्नुभएको छ ।
पुस्तक बारेः
एउटा बुढो माझीले समुद्रमा माछाहरुसँग गर्नु परेको सङ्घर्षको कथा हो यो । प्रतिकुल परिस्थितिमा पनि आशावादी हुन उत्प्रेरणा दिने अर्नेस्ट हेमिंग्वेको यो कृति विश्व प्रसिद्द छ । निवेल पुरस्कार विजेता हेमिंग्वेले पाठकलाई आत्मविश्वासका साथ सही काम गर्ने प्रेरणा दिएका छन् ।
यसले समुद्रको प्रत्यक्ष अनुभव गर्न नपाएका नेपाली पाठकको हृदय पक्कै छचल्काउने छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer