बुढो मान्छे र समुद्र ( Budo Manchhe ra Samundra)
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
अर्नेस्ट हेमिंग्वेको बहुचर्चित उपन्यास 'THE OLD MAN AND THE SEA' को यो पुस्तक भावानुवाद हो । यसलाई लेखिका तृष्णा डि कौडिन्यले भावानुवाद गर्नुभएको छ ।
पुस्तक बारेः
एउटा बुढो माझीले समुद्रमा माछाहरुसँग गर्नु परेको सङ्घर्षको कथा हो यो । प्रतिकुल परिस्थितिमा पनि आशावादी हुन उत्प्रेरणा दिने अर्नेस्ट हेमिंग्वेको यो कृति विश्व प्रसिद्द छ । निवेल पुरस्कार विजेता हेमिंग्वेले पाठकलाई आत्मविश्वासका साथ सही काम गर्ने प्रेरणा दिएका छन् ।
यसले समुद्रको प्रत्यक्ष अनुभव गर्न नपाएका नेपाली पाठकको हृदय पक्कै छचल्काउने छ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| Publisher | BIBLIONEPAL |