झझल्को [Jhajhalko] BIBLIONEPAL

झझल्को [Jhajhalko]

Rs.400.00

झझल्को [Jhajhalko]

9789937712064 International Standard Book Number (ISBN)
Low stock
Rs.400.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

लेखकले बेलायत र अमेरिका यात्रा गर्दाको अनुभवको सँगालो हो- 'झझल्को'।

पुस्तकमा लेखकका निजात्मक अनुभूतिहरू छचल्किएका छन् । कतै लेखक भावुक भएका छन् भने कतै आफ्नो देशको अवस्था सम्झेर उद्वेलित बनेका छन् । नियात्रासँगै मिसिएर आएको छ उनको सङ्घर्षको जीवनकथा।

हरेक कुरालाई प्रगतिवादी दृष्टिले हेर्न मन पराउने विनयका विचारहरू परिवर्तनका संवाहक लाग्छन् । पुस्तक पढिरहँदा पाठकलाई आफै यात्रा गरेको अनुभव हुन्छ।

Estimated Shipping
Product Details
ISBN-13 9789937712064
झझल्को [Jhajhalko] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.