झझल्को [Jhajhalko]
Rs.400.00
Description
लेखकले बेलायत र अमेरिका यात्रा गर्दाको अनुभवको सँगालो हो- 'झझल्को'।
पुस्तकमा लेखकका निजात्मक अनुभूतिहरू छचल्किएका छन् । कतै लेखक भावुक भएका छन् भने कतै आफ्नो देशको अवस्था सम्झेर उद्वेलित बनेका छन् । नियात्रासँगै मिसिएर आएको छ उनको सङ्घर्षको जीवनकथा।
हरेक कुरालाई प्रगतिवादी दृष्टिले हेर्न मन पराउने विनयका विचारहरू परिवर्तनका संवाहक लाग्छन् । पुस्तक पढिरहँदा पाठकलाई आफै यात्रा गरेको अनुभव हुन्छ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937712064 |
| Publisher | BIBLIONEPAL |