एक किशोरीको डायरी [Ek Kishori Ko Diary]
Description
प्रेम के हो ? प्रेम भनेको कसैलाई बुझ्नुम उसको खयाल गर्नु, ऊसँग दुःखसुख बाँड्नु हो । अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ । तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ । तिमी विवाहित वा अविवाहित, आमा बा कुमारी जे भए पनि फरक पर्दैन ।
म मृत्युपछि बाँच्न चाहन्छु । लेख्ने सिप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफुलाई विकासित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरी म सबै कुराबाट मुक्त हुन्छु । दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ ।
'THE DIARY OF A YOUNG GIRL' को नेपाली अनुवाद हो एक किशोरीको डायरी ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937052856 |
| Publisher | BIBLIONEPAL |