प्रेम के हो ? प्रेम भनेको कसैलाई बुझ्नुम उसको खयाल गर्नु, ऊसँग दुःखसुख बाँड्नु हो । अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ । तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ । तिमी विवाहित वा अविवाहित, आमा बा कुमारी जे भए पनि फरक पर्दैन ।
म मृत्युपछि बाँच्न चाहन्छु । लेख्ने सिप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफुलाई विकासित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरी म सबै कुराबाट मुक्त हुन्छु । दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ ।
'THE DIARY OF A YOUNG GIRL' को नेपाली अनुवाद हो एक किशोरीको डायरी ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer