Yug Dekhi Yug Samma

Yug Dekhi Yug Samma

Rs.848.00
Sale price  Rs.848.00 Regular price 

युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज

Yug Dekhi Yug Samma

In stock
Rs.848.00
Sale price  Rs.848.00 Regular price 

Get 5% off. Use code: NEPALI

You will earn 1696 points with this purchase.

Description

फिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् ।

‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
Cover / Binding Paperback
Publisher Fingerprint
Format & Features
  • युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज
Yug Dekhi Yug Samma

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.