Usle Diyeko Umer (उसले दिएको उमेर) BIBLIONEPAL

Usle Diyeko Umer (उसले दिएको उमेर)

Rs.560.00

Usle Diyeko Umer (उसले दिएको उमेर)

Out of stock
Rs.560.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

पछिल्लो बाहिरी पृष्ठबाट

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्– जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।

एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।

यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।

Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937746670
Usle Diyeko Umer (उसले दिएको उमेर) BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.