बाबु, आमा र छोरा [Babu, Aama ra Chora]
Rs.375.00
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा । यस उपन्यासमा मुख्य तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937896061 |
| Publisher | BIBLIONEPAL |