बाबु, आमा र छोरा [Babu, Aama ra Chora] BIBLIONEPAL

बाबु, आमा र छोरा [Babu, Aama ra Chora]

Rs.375.00

बाबु, आमा र छोरा [Babu, Aama ra Chora]

9789937896061 Low stock
Rs.375.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा । यस उपन्यासमा    मुख्य तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937896061
Publisher BIBLIONEPAL
बाबु, आमा र छोरा [Babu, Aama ra Chora] BIBLIONEPAL

You Might Also Like