पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira] BIBLIONEPAL

पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira]

Rs.200.00

पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira]

9789937014519 Low stock
Rs.200.00
Description
उपन्यासको सन्दर्भ बि•सं• 2034 -2035 सालसम्ममा नेपालको राजनीति भित्रभित्रै आगोमा सल्किरहेको थियो ! त्यसबेला क्रान्तिकारीहरु भूमिगत रुपमा चेतनाको दियो बाल्न सक्रिय थिए ! केहि नेता र कार्यकर्ता पञ्चायती प्रशासनद्वार पक्राउमा परी जेलभित्र यातना भोग्दै थिए ! जेलभित्रका क्रान्तिकारीहरुको जीवन ,चिन्तन र यथार्थ जेलबाहिरका क्रान्तिकारीहरुको भन्दा भिन्नै थियो ! जेलभित्र र बाहिरका यस्तै जीवन यथार्थलाई प्रगतिवादी विचारधारा अनुरुप प्रस्तुत गर्ने उद्देश्यले पारिजातले पर्खालभित्र र बाहिर उपन्यासका रचना गरेको पाइन्छ ! समाज परिवर्तनका निम्ति कसैले क्रान्ति गर्नु पर्छ र त्यो क्रान्ति कुशासनको विरुद्ध हुनुपर्छ तर क्रान्तिको माग सहज र सुगम छैन ! जन्तालाई जगाउँनु र कठिन क्रान्तियात्रामा हिड़ाउनु कठिन र श्रमसाध्य कार्य हो ! त्यस्तो स्थितिमा सचेत व्यक्तिभित्र हुने द्वन्द्व ,वाध्यता आदिको यथार्थलाई यस उपन्यासले प्रस्तुत गरेको छ ! यसरी हेर्दा पञ्चायती व्यवस्थाबिरुद्ध हुनथालेको क्रान्तियात्राको यथार्थ ,जेलभित्रका क्रान्तिकारीहरुको सोचाई र भोगाइको यथार्थ ,तिनीहरु माथि हुने शोषणको यथार्थ तथा परिवर्तनमुखी आदर्शलाई निकै कलात्मकताका साथ यस उपन्यासमा प्रस्तुत गरिएको छ !
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937014519
Publisher BIBLIONEPAL
पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira] BIBLIONEPAL

You Might Also Like