नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2] BIBLIONEPAL

नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2]

Rs.475.00
Sale price  Rs.475.00 Regular price 

नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2]

Out of stock
Rs.475.00
Sale price  Rs.475.00 Regular price 

Get 15% off your first order. Use code: FIRST15

You will earn 950 points with this purchase.

Description
सिल्भाँ लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान हुन्। उनी सबभन्दा पहिले सन् १८९८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि दुई महिना मात्र थियो, त्यो पनि काठमाडौँ उपत्यकामा सीमित। बसाइ छोटो अवधिको भए पनि उनको अध्ययन र अनुसन्धान गहन थियो। त्यसैको परिणामस्वरूप सन् १९०५ मा यो विशद कृति तीन भागमा प्रकाशित भयो। इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भाँ लेभीको यस कृतिलाई एक शताब्दीअघिको नेपालको सांस्कृतिक राजनीतिक अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ। सोझै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको प्रस्तुत अनुवाद त्यसै कृतिको पहिलो खण्डको हो ।
Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789993343899
नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.