Skip to product information
1 of 1
सिल्भाँ लेभी [Sylvain Levi]

नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2]

नेपाल : हिन्दु अधिराज्यको इतिहास #2 [Nepal: Hindu Adhirajya ko Itihas#2]

BIBLIONEPAL

ISBN: 9789993343899

Regular price Rs.475.00
Regular price Sale price Rs.475.00
Sale Sold out

Low stock

Earn 950 reward points on this item.

Pickup available at BIBLIONEPAL

Usually ready in 2 hours

DESCRIPTION +
सिल्भाँ लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान हुन्। उनी सबभन्दा पहिले सन् १८९८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि दुई महिना मात्र थियो, त्यो पनि काठमाडौँ उपत्यकामा सीमित। बसाइ छोटो अवधिको भए पनि उनको अध्ययन र अनुसन्धान गहन थियो। त्यसैको परिणामस्वरूप सन् १९०५ मा यो विशद कृति तीन भागमा प्रकाशित भयो। इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भाँ लेभीको यस कृतिलाई एक शताब्दीअघिको नेपालको सांस्कृतिक राजनीतिक अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ। सोझै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको प्रस्तुत अनुवाद त्यसै कृतिको पहिलो खण्डको हो ।

Info Icon Descriptions are sourced from publishers or third parties and are not independently verified. See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties. While we aim for accuracy, we do not verify these details.

For corrections, contact us at contact@biblionepal.com.

DELIVERY AND PAYMENT +

Inside Kathmandu Valley: Orders are usually delivered within 1–2 days (up to 3 days on weekends).

Outside Valley: Delivery takes approximately 3–5 days.

Payment Options: We accept all major payments via FonePay, ConnectIPS, eSewa, Khalti, and international payments via remittance.

View full details