चिरहरण [Chirharan] BIBLIONEPAL

चिरहरण [Chirharan]

Rs.795.00

चिरहरण [Chirharan]

9789937905374 Out of stock
Rs.795.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

माहाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही माहाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखीएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तिको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि विडम्बनाबाटट मुक्त हुन सकेको छैन । 

लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्वित छ । 

चिरहरण२०७२ सालको पध्मश्री बाट सम्मानित किताब हो । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937905374
Publisher BIBLIONEPAL
चिरहरण [Chirharan] BIBLIONEPAL

You Might Also Like