चिरहरण [Chirharan] BIBLIONEPAL

चिरहरण [Chirharan]

Rs.795.00
Sale price  Rs.795.00 Regular price 

चिरहरण [Chirharan]

Out of stock
Rs.795.00
Sale price  Rs.795.00 Regular price 

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 1590 points with this purchase.

Description

माहाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही माहाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखीएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तिको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि विडम्बनाबाटट मुक्त हुन सकेको छैन । 

लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्वित छ । 

चिरहरण२०७२ सालको पध्मश्री बाट सम्मानित किताब हो । 

Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937905374
Genres:
चिरहरण [Chirharan] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.