Skip to product information
1 of 1
ध.च. गोतामे [Dhanush Chandra Gautam]

घामका पाइलाहरु [Ghamka Pailaharu]

घामका पाइलाहरु [Ghamka Pailaharu]

BIBLIONEPAL

ISBN: 9789937705042

Regular price Rs.350.00
Regular price Sale price Rs.350.00
Sale Sold out

Low stock

Earn 700 reward points on this item.

Pickup available at BIBLIONEPAL

Usually ready in 2 hours

DESCRIPTION +
अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लाइ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ ।

ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ ।
 

Info Icon Descriptions are sourced from publishers or third parties and are not independently verified. See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties. While we aim for accuracy, we do not verify these details.

For corrections, contact us at contact@biblionepal.com.

DELIVERY AND PAYMENT +

Inside Kathmandu Valley: Orders are usually delivered within 1–2 days (up to 3 days on weekends).

Outside Valley: Delivery takes approximately 3–5 days.

Payment Options: We accept all major payments via FonePay, ConnectIPS, eSewa, Khalti, and international payments via remittance.

View full details