घामका पाइलाहरु [Ghamka Pailaharu] BIBLIONEPAL

घामका पाइलाहरु [Ghamka Pailaharu]

Rs.350.00

घामका पाइलाहरु [Ghamka Pailaharu]

BIBLIONEPAL

9789937705042
Low stock
Rs.350.00
Description
अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लाइ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ ।

ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ ।
 
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
  • Publisher : ‎BIBLIONEPAL
  • : ‎ pages
  • ISBN-13 ‏ : ‎ 
  • Item Weight ‏ : ‎ 
  • Dimensions ‏ : ‎ 
घामका पाइलाहरु [Ghamka Pailaharu] BIBLIONEPAL

You Might Also Like