आज रमिता छ [Aaja Ramita Chha] BIBLIONEPAL

आज रमिता छ [Aaja Ramita Chha]

Rs.350.00

आज रमिता छ [Aaja Ramita Chha]

9789937007382 Out of stock
Rs.350.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

'आज रमिता छ' नेपाली साहित्यमा सार्वाधिक पढिने कृति मध्ये एक हो ।

इन्द्रबहादुर राईले यस उपन्यासमा मूलतः भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको नेपाली भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उतारेका छन् । 

यस  उपन्यासको मुख्य पात्र- जनकको  उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख , यमुनाको ढर्रा अनि भूदेवसँगको राजनीतिक अन्तरद्वनद्वका साथै एम.के. को आत्महत्या र नामग्यालको निरीहताहरु उपन्यासमा चित्रित छन् । 

पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937007382
Publisher BIBLIONEPAL
आज रमिता छ [Aaja Ramita Chha] BIBLIONEPAL

You Might Also Like