हाम्रो भाषा [Hamro Bhasha] BIBLIONEPAL

हाम्रो भाषा [Hamro Bhasha]

Rs.425.00

हाम्रो भाषा [Hamro Bhasha]

9789937665032 Low stock
Rs.425.00
Description
हिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यक्रमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रक्रियाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937665032
Publisher BIBLIONEPAL
हाम्रो भाषा [Hamro Bhasha] BIBLIONEPAL

You Might Also Like