हाम्रो भाषा [Hamro Bhasha] BIBLIONEPAL

हाम्रो भाषा [Hamro Bhasha]

Rs.425.00

हाम्रो भाषा [Hamro Bhasha]

9789937665032 International Standard Book Number (ISBN)
Low stock
Rs.425.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
हिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यक्रमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रक्रियाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
Estimated Shipping
Product Details
ISBN-13 9789937665032
हाम्रो भाषा [Hamro Bhasha] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.