स्पर्श [Sparsha] BIBLIONEPAL

स्पर्श [Sparsha]

Rs.300.00

स्पर्श [Sparsha]

9789937932523 Out of stock
Rs.300.00
Description
‘‘ठूलो भए‘सी बल्ल बुझ्छस् ।’’
वेदले बोल्न सिकेदेखी सुनेको यहीँ हो । अहिले ऊ उन्नाइस वर्षको भयो तर उसले धेरै कुरा बुझेको छैन ।
बा बिनाकारण किन रिसाउनुहुन्छ ?
निरुसाले आँखामा हेर्दा उसको परेला किन छटपटाउँछ ?
मम्मीले मुस्कुराउन किन बिर्सनुभयो ?
धेरै कुरा नबुझे पनि उसले एउटा कुरा राम्ररी बुझेको छ ।
उसको कुनै इच्छा पुरा हुनेवाला छैन ।
आफ्नो इच्छा लुकाउन शिपालु भइसकेको उसको भेट अक्षता नाम गरेकी केटीसँग हुन्छ । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरुको उत्तर अक्षतासँग हुन्छ । त्यसैले ऊ अक्षताको नजिक हुँदै जान्छ ।
तर उसलाई थाहा छैन अक्षता आफैमा एउटा प्रश्न हो ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937932523
Publisher BIBLIONEPAL
स्पर्श [Sparsha] BIBLIONEPAL

You Might Also Like