सोह्र साँझ [Sorha Sanjh]
Rs.488.00
Description
सोह्र साँझहरु युद्धक्षेत्रको अध्ययन–भ्रमणमा आधारित यात्रासंस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषयक्षेत्रभित्र पारेको छ । त्यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937665353 |
| Publisher | BIBLIONEPAL |