समृद्ध बन्ने असीमित शक्तिः अवचेतन मनको शक्तिबाट तपाईको हकको समृद्धि कसरी प्राप्त गर्ने ? [Samriddha Banne Asimit Shakti: Awachetan Manko Shaktibata Tapaiko Hakko Samriddhi Kasari Prapta Garne ?] BIBLIONEPAL

समृद्ध बन्ने असीमित शक्तिः अवचेतन मनको शक्तिबाट तपाईको हकको समृद्धि कसरी प्राप्त गर्ने ? [Samriddha Banne Asimit Shakti: Awachetan Manko Shaktibata Tapaiko Hakko Samriddhi Kasari Prapta Garne ?]

Rs.350.00

समृद्ध बन्ने असीमित शक्तिः अवचेतन मनको शक्तिबाट तपाईको हकको समृद्धि कसरी प्राप्त गर्ने ? [Samriddha Banne Asimit Shakti: Awachetan Manko Shaktibata Tapaiko Hakko Samriddhi Kasari Prapta Garne ?]

9789937878043 Low stock
Rs.350.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

चाहे तपाईं आर्थिक कंगालीमा हुनु भएको होस् या भएको सम्पत्ति बढाएर कयौँ गुना पुयाउन चाहनु होस् , डा . जोसेफ मर्फीको सम्पत्तिसम्बन्धी चर्चित नीतिले तपाईलाई आर्थिक सफलतालाई नियन्त्रित गर्न कति सजिलो छ भन्ने सिकाउँछ । यस पुस्तकमा तपाईंको दैनिक जीवनमा अपनाउनुपर्ने केही नियमका या कदमका बारेमा बताइएको छ । तिनको पालनाले तपाईंले :

- सम्पूर्ण , खुसियाली र सफल जीवन बाँच्ने तपाईंको मौलिक अधिकारलाई कसरी उपयोग गर्ने

-ज्ञान र बुझाइले सम्पत्ति कमाइन्छ , प्रतिभा र भाग्यले होइन

-आकर्षणको नियमले तपाईंले कसरी सम्पत्ति र खुसियालीपूर्ण जीवनसम्म लैजान्छ ?

-कसरी तपाईंका शब्द र तपाईंको मौनताको शक्तिले तपाईंलाई समृद्ध बनाउन सक्छ ? भ

न्ने कुरा यस पुस्तकले सिकाउँछ ।

 

यो पुस्तक अवचेतन मनको शक्तिमा डा . जोसेफ मर्फीले दशकौंसम्म गरेको शोध , खोज र अनुसन्धानको परिणाम हो । यसमा व्यावहारिक र प्रभावकारी शाश्वत सिद्धान्तहरू छन् । प्रत्येक पाठमा तपाईंले आर्थिक स्वतन्त्रताको कुँजी तपाईंभित्रै छ र तपाईंलाई सम्पन्न र खुसियालीपूर्ण जीवन बाँच्न कसैले पनि रोक्न सक्तैन । किन थाहा छ ? किनभने समृद्ध बन्नु तपाईको अधिकार हो ।

 

 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937878043
Publisher BIBLIONEPAL
समृद्ध बन्ने असीमित शक्तिः अवचेतन मनको शक्तिबाट तपाईको हकको समृद्धि कसरी प्राप्त गर्ने ? [Samriddha Banne Asimit Shakti: Awachetan Manko Shaktibata Tapaiko Hakko Samriddhi Kasari Prapta Garne ?] BIBLIONEPAL

You Might Also Like