विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन [Bishweshwar Prasad Koirala: Aadharbhut Sankalan] BIBLIONEPAL

विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन [Bishweshwar Prasad Koirala: Aadharbhut Sankalan]

Rs.1,400.00

विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन [Bishweshwar Prasad Koirala: Aadharbhut Sankalan]

9789937705646 International Standard Book Number (ISBN)
Low stock
Rs.1,400.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
बीपी कोइराला विश्व-समाजवादी आन्दोलनको क्रान्तिकारी परम्पराका पथिक हुनुहुन्थ्यो । उहाँ वैचारिक, दार्शनिक र साहित्यिक हुनुहुन्थ्यो । उहाँको पठन, संगत र लेखनको आधारभूमि निक्कै नै फराकिलो छ । नेपालको स्वतन्त्रता आन्दोलनको वैचारिक तथा सांगठिनक नेता उहाँ । नेपाली कांग्रेस पार्टीको सिद्धान्तकार हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक लडाइँलाई जहिले पनि वैचारिक अन्तर्वस्तु दिनुभयो । बीपी कोइरालाको समग्र जीवन र चिन्तन, पठन र लेखन, संगत र सोचाइको सक्दो सग्लो चित्र दिने यस संकलनमा उहाँका साहित्यइतर आधारभूत सामग्री संकलन गरिएको छ । आशा छ, विचार र व्यवहारमा आएको वर्तमानको विचलनको जरो र चुरोमा पुग्न यस संकलनले भावी पुस्तालाई मार्गनिर्देश गर्नेछ।
Estimated Shipping
Product Details
ISBN-13 9789937705646
विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन [Bishweshwar Prasad Koirala: Aadharbhut Sankalan] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.