मफलर [Mafalar]
BIBLIONEPAL
9789937745649
Rs.598.00
Description
मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।
जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.