बाढी [Badhi] BIBLIONEPAL

बाढी [Badhi]

Rs.375.00

बाढी [Badhi]

9789937705356
Low stock
Rs.375.00
Description
सामाजिक विसंगत  र सामयिक विकृतिलाई कथा र उपन्यासको प्रयोगशील ढंगले बुन्न ध्रुवचन्द्र गौतमको सिपालु छन् । 'बाढी' उनको त्यस्तै प्रयोगाख्यानको साक्ष्य हो, जसमा आत्मकथा र संस्मरणको सुन्दर सम्मिश्रण पाइन्छ । यस उपन्यासको मूल चरित्र उपन्यासकार स्वयंकै व्यक्तित्व हो । आफ्नै जीवनका अनुभवहरुको विन्यास गरेको कारण उपन्यासकारले यसलाई 'अनुभन्यास' नामकरण गरेका छन् । यसकारण पनि आख्यानका पाठकहरुलाई 'बाढी'ले एउटा अनुपम पठनस्वाद पस्कने विश्वास गर्न सकिन्छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937705356
Publisher BIBLIONEPAL
बाढी [Badhi] BIBLIONEPAL

You Might Also Like