पानीघट्ट [Pani Ghatta]
BIBLIONEPAL
9789937746519
Rs.498.00
Description
तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई 'पानी' र 'घट्ट'को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.