द्रौपदी अवशेष [Draupadi Avashesh] BIBLIONEPAL

द्रौपदी अवशेष [Draupadi Avashesh]

Rs.448.00

द्रौपदी अवशेष [Draupadi Avashesh]

9789937734646 International Standard Book Number (ISBN)
In stock
Rs.448.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कृत छन् ।

'इतिहासको पुनर्जागरण र संस्कृतिको हस्तान्तरण पनि सर्जकको दायित्व हो भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपूर्ण लेखनको प्रतिनिधि लेखकको रूपमा स्थापित छिन् । कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो ।

Estimated Shipping
Product Details
ISBN-13 9789937734646
द्रौपदी अवशेष [Draupadi Avashesh] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.