त्यस बखतको नेपाल [Tyas Bakhat ko Nepal] BIBLIONEPAL

त्यस बखतको नेपाल [Tyas Bakhat ko Nepal]

Rs3,200.00

त्यस बखतको नेपाल [Tyas Bakhat ko Nepal]

Out of stock
Rs3,200.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्।

पाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्।

यस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्।

पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।

Estimated Delivery

Assured Delivery by:

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
Publisher BIBLIONEPAL
त्यस बखतको नेपाल [Tyas Bakhat ko Nepal] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.