जियरा [Jiyara] BIBLIONEPAL

जियरा [Jiyara]

Rs.475.00

जियरा [Jiyara]

9789937746175 Low stock
Rs.475.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले  कथावाचनको पृथक र प्रयोगमूलक  नयाँ शैली अपनाएका छन् ।

जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ‘आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो ।
 
जियरामा महिला पात्रको प्रधानता छ ।  मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746175
Publisher BIBLIONEPAL
जियरा [Jiyara] BIBLIONEPAL

You Might Also Like