जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगातैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र जगतको चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यास प्रस्तुत गरिएको छ ।
लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer