खबुज [Khabuj]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने- नजिबको सपना यत्ति हो।
खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुयाउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यही सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी ।
आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाखालाई आफन्त मान्नु उसको नियति बन्छ। अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा।
नजिबको जीवन-प्रेम, ईश्वर-आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरूका लागि प्रेरणा हुन सक्छ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937665902 |
| Publisher | BIBLIONEPAL |