Skip to product information
1 of 1
रमेशनाथ पाण्डे [Ramesh Nath Pandey]

क्रान्ति र प्रतिक्रान्ति [Kranti ra Pratikranti]

क्रान्ति र प्रतिक्रान्ति [Kranti ra Pratikranti]

BIBLIONEPAL

ISBN: 9789937734233

Low stock

Regular price Rs.795.00
Regular price Sale price Rs.795.00
Sale Sold out

किशोरवयमै पत्रकारिता र राष्ट्रिय राजनीतिमा सक्रिय रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रका गहन अध्येता हुन् । देशको उच्च राजनीतिक र कूटनीतिक जिम्मेवारी समालिसकेका पाण्डेको कलम पनि उत्तिकै सशक्त छ । नेपालको समसामयिक राजनीति तथा कूटनीतिक अनुभवका जीवन्त सङ्ग्रह पाण्डेको कुशल लेखनीको उपहार हो- क्रान्ति र प्रतिक्रान्ति ।

नेपालको कूटनीतिक मामिलामा रमेशनाथ पाण्डे 'ब्रान्ड नेम' हो । प्रतिस्पर्धी दलहरूका नेताहरूले सल्लाह लिने साझा व्यक्ति, कूटनीतिक समुदायले कुरा सुन्ने सम्मानित व्यक्ति र विश्वका सञ्चार माध्यमहरूले अन्तर्राष्ट्रिय घटनाहरूमा विचार उद्धृत गर्ने पाण्डेलाई 'नेपालको चाणक्य' पनि भनिन्छ ।

भर्खरै छैटौं संस्करण प्रकाशित कूटनीति र राजनीतिमार्फत आमपाठकमा गहिरो प्रभाव पार्न सफल पाण्डेको दोस्रो कृति क्रान्ति र प्रतिक्रान्तिले देशको राजनीतिक र कूटनीतिक उतारचढावको विश्लेषणलाई विचारोत्प्रेरक सिप र प्रभावकारी शैलीमा वर्तमान परिदृश्यका यथार्थ चित्र र भविष्यका सम्भावना प्रस्तुत गरेको छ ।

क्रान्ति र प्रतिक्रान्तिमा समाविष्ट बीपी कोइरालाका हस्तलिखित चिठीहरूले क्रान्ति र प्रतिक्रान्तिमा, धर्म र साहित्यमा, राजनीतिक र सामाजिक जीवनमा बीपीको आधिकारिक विचार प्रस्तुत गरेका छन् ।

Information Icon Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties, including websites and publishers. While we aim for accuracy, we do not verify these details. The information provided may contain inaccuracies or may not be relevant to your context.

We recommend that customers review book summaries, author information, and available reviews before purchasing. If you find any misinformation, please contact us at contact@biblionepal.com. Your feedback is valuable, and we will address any issues promptly.

Please note that the information contained on this website is subject to change without notice and may be subject to copyright.

View full details