कर्नाली ब्लुज [Karnali Blues]
Rs.698.00
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937827935 |
| Publisher | BIBLIONEPAL |