ऐना [Aina] BIBLIONEPAL

ऐना [Aina]

Rs.400.00

ऐना [Aina]

9789937910118 International Standard Book Number (ISBN)
Low stock
Rs.400.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटिन सक्छ । तर, आमाको कथा ? आमाको कथा कागजमा लेख्न सकिंदैन । आँसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा !

यी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए । मातृत्वका मृदुल आवाजहरू अलाप्दै थिए । धेरैजसो नारीहरूले सडकबाट उठाएर घाइते बालबालिकाहरूलाई आफ्ना छातीमा टांसे र आफ्नो जातिको सांघुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे ।

मेरो धर्ती धर्मराउन थाल्यो फेरि एकपल्ट | आफ्नै आमाका लागि ग्राहक खोज्ने बहादुर छोरो मेरो देशमा भेटियो । आमाका लागि छोराले, छोरीका लागि बाबुले, जोईका लागि पोइले ग्राहक खोजेको र आमाले अबोध छोरीको लागि कुमारीत्व लुटाएको मैले पहिलोपल्ट यहीं देखें ।

ये धर्तीमी चिड्को पडिजाऊ गोसी, यै महाकालीमी आग लागिजाऊ, सरकार लै मरिजाऊ गोसी, भगमान्की लै अपुताली होइजाऊ । 

Estimated Shipping
Product Details
ISBN-13 9789937910118
ऐना [Aina] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.