प्रिय सुरुमा,
वृथा केही रहेनछ, मनुष्यका प्रत्येक क्रियाको अर्थ रहेछ, क्रियाबाट निस्किने परिणाम बुझ्नु कठिन रहेछ । प्रवृत भिइरहनु नै वास्तवमा जीवन हो, म तिम्रो नजिक हुन चाहन्छु ।
स्नेही-अनन्त
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer