आफ्नो कथा [Aafno Katha]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
'आफ्नो कथा'को लेखन सान्दाजुले सुन्दरिजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरु निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरु अघि बढाुनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसको यावत पक्षहरु सबैको सामु खुलस्त भएर उघ्रिन्छन्- हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै ।
- गिरिजाप्रसाद कोइराला
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| Publisher | BIBLIONEPAL |