अघोरी [Aghori] BIBLIONEPAL

अघोरी [Aghori]

Rs.390.00

अघोरी [Aghori]

9789937049047 Low stock
Rs.390.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

चार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटिएको छ । यस पुस्तकमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन् । कथालाई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने लेखकको  शैलीका कारण ‘अघोरी’ का कथाहरू पठनीय छन् ।

 

आख्यानकार राजेन्द्र पराजुलीका अधिकांश कथा समकालीन राजनीतिका कुरूपता, जडता तथा विसङ्गत समाजको केन्द्रवरिपरि छन् । मान्छेको मनोविज्ञान, बदलिँदो समाज, फेरिँदो सौन्दर्य र सङ्क्रमण जस्ता विषयलाई उनले आकर्षक ढङ्गले बुनेका छन् । कथाहरू तीव्र कल्पनाशीलता र कलात्मक हुनाले चित्ताकर्षक पनि छन् । आवाजविहीन र किनारीकृत मान्छेको आवाज खोज्दै आजको समयका अनन्त विसङ्गतिप्रति कडा आलोचकीय दृष्टि राखिएका १७ ओटा कथा अघोरीमा समेटिएका छन् ।

प्रिय पाठक ! आउनुहोस्, कथाका शक्ति तथा सौन्दर्यलाई नजिकबाट आफै अनुभूत गर्नुहोस् ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937049047
Publisher BIBLIONEPAL
अघोरी [Aghori] BIBLIONEPAL

You Might Also Like