अग्नि [Agni] BIBLIONEPAL

अग्नि [Agni]

Rs.555.00

अग्नि [Agni]

9789937753067 Low stock
Rs.555.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

पछिल्लो बाहिरी पृष्ठबाट

मलाई तिमीले जस्तै
सबै कुरा बिर्सँदै जाने छुट छैन
नसम्झीकन त कसरी गर्ने र
समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ?

यत्ति सम्झ कवि-
फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ?
कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ?
र, यो पनि नबिर्स-
तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो !

आरन बिटुलो छ भने
तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले
साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ ?

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937753067
Publisher BIBLIONEPAL
अग्नि [Agni] BIBLIONEPAL

You Might Also Like