अग्निवाटिका [Agniwatika]
9789937933704
Rs.400.00
Description
तारनी प्रसाद कोइराला द्धारा लिखित उपन्यास अग्नीवाटिकाले एक युवकको यौन मनोविज्ञान,आफ्नो शारिरिक र मानसिक विकासका क्रममा आएका आरोह अवरोहलाइ प्रस्तुत गरिएको छ। आफ्ना दाजु विसेश्वर प्रसाद कोइरालाबाट प्रभावित भएर हुन सक्छ यस उपन्यासले यौन मनोविज्ञानलाइ समेटेको छ। उपन्यासले भारतमा बस्ने प्रवासि नेपालीको जिवनलाइ पनि समेटिएको छ।समग्रमा भन्नु पर्दा यो उपन्यासलाइ मैले बद्लिदो यौन स्वच्छन्दताको एक झलकको रुपमा लिएको छु।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937933704 |
| Publisher | BIBLIONEPAL |