समर लभ [Summer Love] BIBLIONEPAL

समर लभ [Summer Love]

Rs.400.00

समर लभ [Summer Love]

9789937665810 Low stock
Rs.400.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल सान्इन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्सको रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम-साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटाएको ऊ जब सायालाई देख्दा पानीपानी हुन्छ, उसका क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरुको दुईवर्षे कलेज रोमान्स ।

रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ?

तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समर लभ । यो पुस्तक पढ्दा पटक्कै झिँजो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरून्जेल हँसाउने हाँस्यरस ।

कथाकी पात्र शीर्षक कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति समल लभ (२०६९) पहिलो उपन्यास हो ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937665810
Publisher BIBLIONEPAL
समर लभ [Summer Love] BIBLIONEPAL

You Might Also Like