सन्तनेता कृष्णप्साद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुर्याउँछ; पुस्तकले बिपी कोइराला, सुव्रणशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराई आँखाबाट चिनाउँछ ।
नेपाली राजनीतिक इतिहासमा रूचि भएकाहरुका लागि पुस्तक रोचक र उपयोगी छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer