मायाका मसिना अक्षर [Mayaka Masina Akshar] BIBLIONEPAL

मायाका मसिना अक्षर [Mayaka Masina Akshar]

Rs.498.00

मायाका मसिना अक्षर [Mayaka Masina Akshar]

9789937746571 Out of stock
Rs.498.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

लेखनमा रुचि भएको दिवस र काठमाडौमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरु भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746571
Publisher BIBLIONEPAL
मायाका मसिना अक्षर [Mayaka Masina Akshar] BIBLIONEPAL

You Might Also Like