Skip to product information
1 of 1
विश्वेश्वरप्रसाद कोइराला (Bishweshwar Prasad Koirala)

फेरि सुन्दरीजल (Pheri Sundarijal )

फेरि सुन्दरीजल (Pheri Sundarijal )

BIBLIONEPAL

ISBN: 9789994661657

Regular price Rs.300.00
Regular price Sale price Rs.300.00
Sale Sold out

Low stock

Earn 600 reward points on this item.

Pickup available at BIBLIONEPAL

Usually ready in 2 hours

DESCRIPTION +
फेरि सुन्दरीजल विश्वेश्वरप्रसाद कोइरालाको मरणोपरान्त प्रकाशित पुस्तक हो। यसलाई जेल डायरीको अर्को भाग पनि भनिएको छ। नेपाली राजनीतिक एवं साहित्यिक व्यक्तित्व बीपी कोइरालाले २०१७ सालको 'कु' पछि करीब आठ वर्ष सुन्दरीजल जेलमा, त्यसपछिका झण्डै आठ वर्ष भारत निर्वासनमा र २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिएर आएपछि केही वर्ष फेरि सुन्दरीजल जेलमा बिताए। यही जेल बसाइँमा उनले अङ्ग्रेजीमा लेखेका डायरीको नेपाली अनुवाद हो– फेरि सुन्दरीजल। तत्कालीन सत्तासँग राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला, गणेशमान सिंहलगायत काङ्ग्रेसका निर्वासित नेता–कार्यकर्ताको स्वदेशफिर्तीबारे प्रशस्त बहस, विश्लेषण भएको छ। यो नैतिका प्रणेता बीपीले नै लेखेको यो डायरी पनि सो घटनाको आवश्यकता र सान्दर्भिकताबारे जान्न–बुझ्न महत्त्वपूर्ण सामग्री बनेको छ।

Info Icon Descriptions are sourced from publishers or third parties and are not independently verified. See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties. While we aim for accuracy, we do not verify these details.

For corrections, contact us at contact@biblionepal.com.

DELIVERY AND PAYMENT +

Inside Kathmandu Valley: Orders are usually delivered within 1–2 days (up to 3 days on weekends).

Outside Valley: Delivery takes approximately 3–5 days.

Payment Options: We accept all major payments via FonePay, ConnectIPS, eSewa, Khalti, and international payments via remittance.

View full details