फिरफिरे [Phirphire]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
युवा लेखक बुद्धिसागरको दोस्रो उपन्यासको नाम हो फिरफिरे हो । यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ । शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937746793 |
| Publisher | BIBLIONEPAL |