फालिएको सामान (Falieko Saman)
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
कुसुमले करुणाले रुझेको स्वरमा भनिन्, "दिनेश ! म तिमीलाई प्रेम गर्दिन ः साँच्चै भनेको । प्रेम धेरै कुरा हो क्यार ! ंमलाई थाहा छैन, प्रेम भनेको कस्तो हुन्छ । बिहाभन्दा पहिले प्रेमका बारेमा धेरै मीठा-मीठा कल्पना गरेकी थिएँ, धेरै रसिला कुरा खेलाएकी थिएँ मनमा । तर जस्तो दुलाहाका हात परें, माया, ममता, स्नेह, प्रेम केही पाउन साकिनँ । बरु आजसम्म लाञ्छना,घृणा र दूर्दूर मात्रै सहँदै आएकी छु ।" उनको आँखा रसाउन आट्यो । भनिन्, "त्यसैले मलाई प्रेमको ज्ञानै हुन सकेन । मैले वासाानाले तृप्ती पनि पाइनँ । त्यसैले तिमी नजिक आएको । तिमीलाई अस्ति पहिलोपटक देख्नासाथ तिम्रो आँखाले मलाई यसरी तान्यो कि हेरेन, अहिले तिमीसँग टाँसिएर सुतेकी छु । कस्ति नकच्चरी म ! म एकदम प्यासी छु दिनेश, एकदम प्यासी ! तिमीबाट म तृप्त हुन चाहानछु । धित मारिदेऊ, है दिनेश ?"
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937933728 |
| Publisher | BIBLIONEPAL |