पानीको घाम [Paniko Gham]
Rs.450.00
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
विचारात्मक तहमा ‘पानीको घाम’ समाजशास्त्रीय छ, किन्तु त्यो समाज शास्त्रीय कलादर्शनद्वारा निरुपित छ । यो नेपालगन्जको आख्यानात्मक समाजशास्त्र हो ।
अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले २०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथासङ्ग्रह कलिलो मनले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । यो उपन्यासले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937665933 |
| Publisher | BIBLIONEPAL |