पन्ध्रौं चुली: शिरवरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्भेयरको कथा [Pandhraun Chuli] BIBLIONEPAL

पन्ध्रौं चुली: शिरवरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्भेयरको कथा [Pandhraun Chuli]

Rs.588.00

पन्ध्रौं चुली: शिरवरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्भेयरको कथा [Pandhraun Chuli]

9789937746465 Low stock
Rs.588.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पुरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।
पन्ध्रौं चुली साहस, जोखिम र सङ्घर्षको यात्रा-कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746465
Publisher BIBLIONEPAL
पन्ध्रौं चुली: शिरवरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्भेयरको कथा [Pandhraun Chuli] BIBLIONEPAL

You Might Also Like