चित्रलेखा [Chitralekha] BIBLIONEPAL

चित्रलेखा [Chitralekha]

Rs.350.00

चित्रलेखा [Chitralekha]

9789937918688 Low stock
Rs.350.00
Description
प्रत्येक मनुष्य सुख चाहन्छ । केवल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ । कोही धनमा सुख देख्छन्, कोही मदिरामा सुख देख्छन्, कोही व्यभिचारमा सुख देख्छन्, कोही चाहिँ त्यागमा सुख देख्छन् । संसारमा कुनै पनि व्यक्ति आफ्नो इच्छानुसार त्यस्तो काम गर्दैन, जसबाट ऊ दुःख पाओस् । यही हो मनुष्यको मन-प्रवृत्ति र उसको दृष्टिकोणको विषमता । त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन, न हुन नै सक्नेछ । न हामी पाप गर्दछौं, न पुण्य नै गर्दछौं, हामी त त्यो गर्दछौं, जो हामीले गर्नुपर्दछ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937918688
Publisher BIBLIONEPAL
चित्रलेखा [Chitralekha] BIBLIONEPAL

You Might Also Like